Saturday, September 1, 2018

जन स्वास्थ्यकर्मीले जन्माए नयाँ संस्था, सरकारी जनस्वास्थ्य संघ,नेपाल गठन


सरकारी सेवामा कार्यरत हे समूहका जनस्वास्थ्यकर्मीहरुको भेलाले सरकारी जनस्वास्थ्य संघ नेपाल भन्ने संस्था स्थापना गरेको राजधानीमा आज सम्पन्न भेलाले दीपक झाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको उक्त समितिको उपाध्यक्षमा प्रदेश नं मा बृजकुमार दाश, प्रदेश नं मा गौरब ढकाल, प्रदेश नम्बर मा नन्दराज अवस्थी गण्डकी प्रदेशमा रमेश बाह्रकोटीलाई चयन गरेको यस्तै प्रदेश नं बाट उपाध्यक्षमा विशाल सुवेदी, कर्णाली प्रदेशबाट चेतन निधि वाग्ले प्रदेश नं बाट दयाकृष्ण पन्त चयन भएका छन्

भेलाले समितिको सचिवको जिम्मेवारी अमर दवाडी, कोषाध्यक्ष अनिल केसी, सहसचिव रामबहादुर नेपालीलाई दिएको यस्तै सदस्यहरुमा उपेन्द्र ढुंगाना, केशव चापागाईँ, बसुन्धरा शर्मा, दीपक अधिकारी, अंगतबहादुर शाही शिवराज सुनार चयन भएका छन् नेपालको विद्यमान स्वास्थ्य समस्याको निराकणको लागि प्रतिकारात्मक, प्रवर्धनात्मक,उपचारात्मक, पुर्नस्थापनान्तमक, रोग रोकथाम तथा नियन्त्रण लगायतका विषयलाई नियन्त्रण गर्न जनस्वास्थ्यकर्मीहरु एक हुनुपर्ने त्यसका लागि नै संस्थाको स्थापना गरिएको सचिव अमर दवाडीले बताए
नेपाली हेल्थ  २०७५ भदौ १६ गते १७:५६ मा प्रकाशित

No comments:

Post a Comment